सुक्खा पहिरो खसेपछि म्याग्दीको बेनी-दरबाङ सडक बन्द, मर्मतपछि यातायात संचालन हुने
काठमाडौं । म्याग्दीको पश्चिमी भेगका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात संचालन बन्द गराएको छ। बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा आजदेखि सुक्खा पहिरो खस्न थालेपछि जोखिम भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो। सहायक प्रमुख […] The post सुक्खा पहिरो खसेपछि म्याग्दीको बेनी-दरबाङ सडक बन्द, मर्मतपछि यातायात संचालन हुने appeared first on BIZMANDU.




