Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

सप्तरीमा जग्गाको सिमाना विवादमा वृद्धको मृत्यु, २७ वर्षीय युवा पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमाना विवादका क्रममा धकेल्दा ७५ वर्षीय तेतर रायको मृत्यु भएको छ। शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन रायसँगको झगडाका क्रममा उनको घटनास्थलमै ज्यान गएको हो। आरोपी युवालाई प्रहरीले पक्राउ गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

सिमानालाई लिएर झगडा हुँदा वृद्धको मृ’त्यु, २७ वर्षीय युवा पक्राउ

सप्तरीमा जग्गाको सिमानालाई लिएर झगडा हुँदा एक वृद्धको मृत्यु भएको छ।

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 3h ago
  1. सप्तरीमा जग्गाको सिमाना विवादमा एकजनाको मृत्यु

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
  2. जग्गा विवादमा छिमेकीले धकेल्दा वृद्धको घटनास्थलमै ज्यान गयो, आरोपी पक्राउ

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबिच जग्गाको सिमानालाई

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.