Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 2h ago

इलामको रोङमा धारिलो हतियार प्रहारबाट एक पुरुष मृत फेला

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडा बस्ने ५५ वर्षीय कमल परियार शनिबार बिहान आफ्नै घरको बरण्डामा मृत फेला परेका छन्। उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। शनिबार बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय इलामले अनुसन्धान सुरु गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पुरुष मृत फेला

इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा एक पुरुष आफ्नै घरमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय ५५ वर्षीय कमल परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा

archives3 publishers
Coverage

2 more headlines since

first · 7h agolatest · 2h ago
  1. इलामको रोङमा धारिलो हतियार प्रहार गरी हत्या

    इलाम । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। रोङ गाउँपालिका–३ पात्लेडाँडा बस्ने ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन्। उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

    इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ । स्थानीय ५५ वर्षीय कमल परियार शनिबार बिहान आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन् । उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.