Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 5h ago

गुल्मीमा पिकअप दुर्घटना, तीन जना घाइते

गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ का एक जना घाइते भएका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ […]

Coverage

1 more headline since

  1. गुल्मीमा पिकअप दुर्घटना हुँदा तीन जना घाइते

    रमेश विश्वकर्मागुल्मी, असोज ३१ गते । गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रुद्रवेणी–वामीटक...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.