Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 1d ago

सुनसरीमा ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। हनुमान मन्दिर नजिकस्थित उक्त घरमा बिहान खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव छन्।

7 publishers · 8 headlines · developing over 1d 6h
How this story evolved· 2 updates
  1. 3 sources2d ago

    सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हनुमान मन्दिर नजिकै रहेको उक्त घरमा गाँजा बिक्री भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो।

  2. 6 sources2d agocurrent

    सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। हनुमान मन्दिर नजिकस्थित उक्त घरमा बिहान खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव छन्।

Broke firstPradesh Khabar logoPradesh Khabar

इनरुवामा ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा गाँजा बिक्री भइरहेको विशेष

archives8 publishers
Coverage

7 more headlines since

  1. सप्तरीमा ७२ किलो गाँजासहित २ जना पक्राउ

    २ कात्तिक, सप्तरी । बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिराहा भगवापुर गाउँपालिका-४ कल्याणपुर बस्ने ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका-१ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त […]

  2. सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

    १ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना […]

  3. ९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

    सुनसरी- इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आइतबार बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए। इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव […]

  4. नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

    सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । उक्त टोलको हनुमान मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए। इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष […]

  5. ९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

    सुनसरी । इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना

    Ratopati logoRatopatiPrivatestory8 publishers
  6. सुनसरीबाट ९१५ किलो गाँजासहित चार जना पक्राउ

    सुनसरीको टोलीले इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको हो।...

    Nagarik News logoNagarik NewsPrivateaparadh8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.