Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 18 Octlast: 18 Oct

दार्चुला जिल्ला कारागारमा पुस्तकालय स्थापना

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलास्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ । प्रहरी दिवस तथा दसैँको अवसर पारेर जेनजी युवा मदन बुढाले काठमाडौंबाट विभिन्न विधाका करिब ४ सय पुस्तक ल्याएर आइतबार औपचारिक रूपमा पुस्तकालय स्थापना गरेका हुन् । कारागारमा रहेका बन्दी तथा कैदीबन्दीहरूको अध्ययन रुचि बढाउन र समयको सदुपयोगसँगै सकारात्मक सोचको विकास गराउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।

2 publishers · 2 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

दार्चुला कारागारमा पुस्तकालय स्थापना

दार्चुला । प्रहरी दिवस तथा दसैँको अवसर पारेर जेनजी मदन बुढाले दार्चुलाको कारागारमा पुस्तकालय स्थापना गरेका छन् । काठमाडौँबाट करिब ४ सय बढी पुस्तक लिएर दार्चुलाको कारागारमा उनले आइतबार पुस्तकालय स्थापना गरेका हुन् । कारागारमा रहेका

story2 publishers
Coverage

1 more headline since

  1. दार्चुला कारागारमा पुस्तकालय स्थापना

    सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलास्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ ।प्रहरी दिवस तथा बडादशैँको अवसर पारेर जेनजी युवा मदन बुढाले कारागारमा पुस्तकालय स्थापना गरेका हुन् ।पुस्तकालय स्थापनाका लागि उनले काठमाडौंबाटै ४०० थान विभिन्न विधाका पुस्तक दार्चुला पुर्‍याएका थिए । शुक्रबार औपचारिक रूपमा पुस्तकालय स्थापना गरिएको हो । कारागारमा रहेका बन्दी तथा कैदीबन्दीहरूको अध्ययन रूचि बढाउन र समयको सदुपयोगसँगै सकारात्मक सोचको विकास गराउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बुढाले जान

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.