
प्रियागोल्ड बिस्कुटमा गाईबस्तुको चोक्कर प्रयोग गरेको भेटियो, सरकारले रोक्यो बिक्री
काठमाडौं । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले भारतीय कम्पनीले उत्पादन गर्दै आएको प्रियागोल्ड बिस्कुट बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। भारतको उपभोक्ताको उजुरी पछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले शनिबार सूर्या फुड एण्ड एग्रो लिमिटेडमा निरीक्षण गरेको थियो। लिमिटेडले बिस्कुट उत्पादन गर्दा रेसा /फाइबरको स्रोतका रुपमा गाईवस्तुको दानाका रुपमा प्रयोग हुने चोक्कर प्रयोग गरेको […] The post प्रियागोल्ड बिस्कुटमा गाईबस्तुको चोक्कर प्रयोग गरेको भेटियो, सरकारले रोक्यो बिक्री appeared first on BIZMANDU.



