
ओमानसँगको खेलमा देव खनालको अर्धशतक
काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत ओमानसँगको खेलमा देव खनालले अर्धशतक बनाएका छन् । देव खनालको यो चौथो अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो । सोमबार ओमानसँगको खेलमा उनले ६० बलमा एउटा छक्का र तीन वटा छक्कासहित ५० रनको आँकडा

