
तीन जिल्लाका मुख्य सडक खण्ड प्रभावित
काठमाडौँ । बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६:३० बजेसम्म प्राप्त विवरण अनुसार म्याग्दी, गोरखा र सुर्खेत जिल्लाका सडक खण्डहरू बाढी र पहिरोका कारण अवरुद्ध तथा


