Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 12h ago

फ्रान्समा हिंसा र लुटपाटपछि क्षतिपूर्ति हिंसामा संलग्नहरूबाटै असुलिने

फ्रान्सभर भएका हिंसात्मक प्रदर्शन, तोडफोड र व्यापक लुटपाटबाट अर्बौँ युरोको भौतिक क्षति भएपछि फ्रान्सेली सरकारले हिंसामा संलग्न व्यक्तिहरूबाटै क्षतिपूर्ति असुल गर्ने कडा नीतिको घोषणा गरेको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले दङ्गाबाट प्रभावित व्यवसायी र क्षेत्रको पुनःउत्थानका लागि विशेष कोष बनाइने र त्यसको सम्पूर्ण खर्च हिंसा फैलाउनेहरूबाटै असुल गरिने स्पष्ट पारेको बीबीसीले जनाएको छ। सोमबार आयोजित आपत्कालीन बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन्। महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकार र राष्ट्रपति इमानुएल म्याक्रोंमाथि दबाब बढेको छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1 day
Broke firstRatopati logoRatopati

फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब

काठमाडाैँ । सप्ताहन्तमा देशभर फैलिएको हिंसा, तोडफोड र लुटपाटपछि फ्रान्स सरकारमाथि दबाब बढेको छ । महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले सोमबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आधुनिक

story2 publishers
Coverage

1 more headline since

  1. फ्रान्स आन्दोलन : हिंसा र लुटपाट गर्नेहरूबाटै क्षतिपूर्ति असुलिने !

    फ्रान्सभर भएका हिंसात्मक प्रदर्शन, तोडफोड र व्यापक लुटपाटबाट अर्बौँ युरोको भौतिक क्षति भएपछि फ्रान्सेली सरकारले हिंसामा संलग्न व्यक्तिहरूबाटै क्षतिपूर्ति असुल गर्ने कडा नीतिको घोषणा गरेको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले दङ्गाबाट प्रभावित व्यवसायी र क्षेत्रको पुनःउत्थानका लागि विशेष कोष बनाइने र त्यसको सम्पूर्ण खर्च हिंसा फैलाउनेहरूबाटै असुल गरिने स्पष्ट पारेको बीबीसीले जनाएको छ । सोमबार आयोजित आपत्कालीन बैठकपछि बोल्दै प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सार्वजनिक तथा निजी

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.