
केन्यामा इबोला सङ्क्रमित आठ पुगे
नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन् । अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिएको पुष्टि भएको छैन । स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमोथले ४९ वर्षीय परिचारकमा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । कङ्गोबाट युगान्डा हुँदै केन्या आएका पहिलो सङ्क्रमितको अक्टोबर ५ मा नैरोबीको […]

