Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

ल्युसिनले कोषमा ऊर्जा उत्पादन पनि बढाउने अध्ययनले देखायो

शरीरमा मांसपेशी निर्माण गर्न आवश्यक मानिने एमिनो एसिड ल्युसिनले कोषमा ऊर्जा उत्पादन गर्न पनि मद्दत गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ल्युसिनले कोषभित्र ऊर्जा उत्पादन गर्ने माइटोकन्ड्रियाका महत्त्वपूर्ण प्रोटिनलाई नष्ट हुनबाट जोगाउने भएकाले ऊर्जा उत्पादन बढ्न सक्ने अध्ययनले देखाएको छ । यो खोजले पोषण र शरीरले खानेकुरालाई ऊर्जा तथा आवश्यक पदार्थमा रूपान्तरण गर्ने प्रक्रियाबीचको सम्बन्धबारे नयाँ जानकारी दिएको छ । यसले क्यान्सर तथा शरीरमा ऊर्जा उत्पादन र उपयोगमा समस्या ल्याउने रोगको उपचारका सम्भावनाहरू पनि खोल्न सक्छ ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

मांसपेशी निर्माणमा मात्र होइन, शरीरमा ऊर्जा उत्पादन बढाउन पनि ल्युसिन उपयोगी

शरीरमा मांसपेशी निर्माण गर्न आवश्यक मानिने एमिनो एसिड ल्युसिनले कोषमा ऊर्जा उत्पादन गर्न पनि मद्दत गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ल्युसिनले कोषभित्र ऊर्जा उत्पादन गर्ने माइटोकन्ड्रियाका महत्त्वपूर्ण प्रोटिनलाई नष्ट हुनबाट जोगाउने भएकाले ऊर्जा उत्पादन

story2 publishers
Coverage

1 more headline since

  1. ल्युसिनले शरीरमा ऊर्जा उत्पादनमा पनि मद्दत गर्ने वैज्ञानिकले पत्ता लगाए

    शरीरमा मांसपेशी निर्माण गर्न आवश्यक मानिने एमिनो एसिड ल्युसिनले कोषमा ऊर्जा उत्पादन गर्न पनि मद्दत गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ल्युसिनले कोषभित्र ऊर्जा उत्पादन गर्ने माइटोकन्ड्रियाका महत्त्वपूर्ण प्रोटिनलाई नष्ट हुनबाट जोगाउने भएकाले ऊर्जा उत्पादन बढ्न सक्ने अध्ययनले देखाएको छ ।यो खोजले पोषण र शरीरले खानेकुरालाई ऊर्जा तथा आवश्यक पदार्थमा रूपान्तरण गर्ने प्रक्रियाबीचको सम्बन्धबारे नयाँ जानकारी दिएको छ । यसले क्यान्सर र शरीरमा ऊर्जा उत्पादन तथा उपयोगमा समस्या ल्याउने रोगको उपचारका सम्भ

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.