Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

नारायणगढको शहीदचोकमा ट्राफिक लाइटको तार चोरी

चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएको ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ। तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ। ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ। नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

TopicsChitwan
2 publishers · 2 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित

२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको […]

Coverage

1 more headline since

  1. जडान गरिएका ट्राफिक लाइटको केबल तार काटेर चोरी

    चितवन– चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ। तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ। केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक लाइट जडानको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.