Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 20 Octlast: 21 Oct

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी आर्थिक सहयोग

स्वर्गीय पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजारभन्दा बढी रकम सङ्कलन गरिएको छ। तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा सङ्कलित कूल १६ लाख सात हजार आठ सय ३२ रुपैयाँ नेपाल पत्रकार महासङ्घमार्फत हस्तान्तरण गरिएको हो। सो रकम उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई उपचार तथा आर्थिक सहयोगका लागि प्रदान गरिएको छ।

3 publishers · 4 headlines · developing over 21 hours
Broke firstRatopati logoRatopati

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई नेजामार्फत १६ लाख भन्दा बढी सहयोग

काठमाडौँ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पत्रकार महासंघमार्फत हस्तान्तरण गरिएको छ । स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको मिर्गौला

story4 publishers
Coverage

3 more headlines since

first · 20 Octlatest · 21 Oct
  1. दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

    दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप रु १६ लाख सात हजारभन्दा बढी रकम संकलन गरिएको छ । तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत संकलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको […]

  2. पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

    दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजारभन्दा बढी रकम सङ्कलन गरिएको छ । तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत सङ्कलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको […]

  3. दिवंगत पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

    तनहुँ । दिवंगत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजार रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिएको छ । तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत सङ्कलित कूल १६ लाख सात हजार ८ सय ३२ रुपैयाँमध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.