
सिरानडाँडामा रोटे पिङको रमाइलो, तस्बिरहरू
गोरखा। बडादसैँको अवसरमा गोरखाको अजिरकोट गाउँपालिका–स्थित सिरानडाँडामा थालिएको रोटे पिङमा रमाउँदै स्थानीयवासी। दसैँ मनाउन विभिन्न स्थानबाट गाउँ फर्किने क्रम बढेसँगै गाउँघरमा चहलपहल बढेको छ। दसैँको परम्परालाई निरन्तरता दिँदै स्थानीयवासीले सामूहिक रूपमा रोटे पिङ निर्माण गरी मनोरञ्जन
