
मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण
काठमाडौँ । बडा दसैँको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ । दसैँको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको

