Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 13h agolast: 6h ago

रामेछापमा तामाकोशी नदी किनारका फाँटमा धानबाली पहेँलपुर

रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँ नजिकिँदै गर्दा किसान धान काट्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त छन् । पाकेको धानले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 7 hours
Broke firstRatopati logoRatopati

तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दसैँसँगै भित्र्याउने चटारो (फोटो)

रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसान बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । तामाकोशी नदी आसपासका खेतमा धानका बाला झुलेसँगै फाँटहरू पहेँलाम्मे देखिएका छन्

story2 publishers
Coverage

1 more headline since

  1. तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली [फोटोफिचर]

    रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दशैँको समयमा धान पाकेपछि किसान बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ ।तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँट पहेँलाम्मे देखिएका छन् । धानका बाला झुलेसँगै किसानलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो शुरू भएको छ । दशैँको रमझमसँगै खेतमा धान काट्ने, सुकाउने र भित्र्याउने कामले ग्रामीण क्षेत्रका किसानलाई व्यस्त बनाएको छ

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.