
गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप
कास्की। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ। नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ

