
लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मंगलबार जनाएअनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ९३० मिलिग्रामसहित तीन जना पक्राउ परेका



