Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 15h agolast: 1h ago

अफगानिस्तानमा यो हिउँदमा एक करोड ९२ लाख मानिस खाद्य असुरक्षित हुने संयुक्त राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपतकालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओचा) का अनुसार नोभेम्बरदेखि अप्रिलसम्मको कठिन हिउँदमा खाद्य सङ्कट थप गम्भीर बन्ने सम्भावना छ । यस सङ्कटले विशेषगरी बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारलाई बढी प्रभावित गर्नेछ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 13 hours
Broke firstRatopati logoRatopati

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ । संयुक्त

story2 publishers
Coverage

1 more headline since

  1. अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

    संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपतकालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ ।संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओचा) का अनुसार, नोभेम्बरदेखि अप्रिलसम्मको कठिन हिउँदमा खाद्य सङ्कट थप गम्भीर बन्ने सम्भावना छ । यस सङ्कटले विशेषगरी बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारलाई बढी प्रभावित गर्नेछ ।ओचाकी अफगानिस्तानस्थित प्रवक्ता ओल्गा चेरेभकोले सेप्

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.