Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2d agolast: 5 min ago

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजदेखि हलमा प्रदर्शनमा

नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ शुक्रबार अर्थात् २०८३ साल कात्तिक ७ गतेदेखि हलमा प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत रिलिज भएको यो सिनेमाले ठूलो संख्यामा शो पाएको छ र कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भइसकेका छन् । यसअघि नै अग्रिम टिकट बुकिङ खुला गरिएको यो सिनेमालाई मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा २६ शो र मोफसलमा २० शो निकालेको थियो । ‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए ।

TopicsKathmandu
4 publishers · 4 headlines · 3 in 24h · developing over 1d 23h
Broke firstNepal Press logoNepal Press

बहुप्रतिक्षित ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘कबड्डी ५ः आफ्‌टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यो सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिासम्म उच्च शो पाउने देखिएको हो । हालसम्म सिनेमाले देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा २६ शो र मोफसलमा २० शो निकालेको छ । यो सिनेमाको गीत ‘थाक खोला’ र […]

Coverage

3 more headlines since

first · 2d agolatest · 21 min ago
  1. प्रदर्शनमा आयो कबड्डी–५, ओपनिङ उत्साहजनक

    दसैंको रौनक बाँकी रहँदै कबड्डीको पाँचौँ शृङ्खला प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले देशभरका सिनेमाघरमा सर्वाधिक शो पाएको छ । र, सुरुवाती अकुपेन्सी उत्साहजनक देखिएको छ । अधिकांश हलका सिट हराभरा देखिएका छन् । ठ्याक्कै १२ वर्षअघि ‘कबड्डी’ प्रदर्शनमा आएको थियो । त्यसैको सिलसिला हो, कबड्डी–५ पनि । यसलाई ‘आफ्टर द फाइनल […]

    OnlineKhabar logoOnlineKhabarPrivate4 publishers
  2. 'कबड्डी ५' आजदेखि प्रदर्शनमा, शो र बुकिङले बढायो ओपनिङको अपेक्षा

    उल्लेख्य शो संख्या र अग्रिम टिकट बुकिङमा देखिएको उत्साहले फिल्मले शुक्रबार राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ।

    Setopati logoSetopatiPrivateart4 publishers
  3. फिल्म कबड्डी ५ आजदेखि हलमा

    काठमाडौँ– चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो सिनेमा आजबाट हलमा रिलिज भएको हो । चलचित्रले ठूलो संख्यामा शो पाएको छ । कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भएको देखिएको छ । ‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि पहिलो दिन ठूलो परिमाणमा कलेक्सन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.