
सुदूरपश्चिममा सुरक्षाकर्मीले कार्यस्थलमै मनाए दसैँ, डीआईजीले लगाइदिए टीका
कैलाली । नागरिकको सुरक्षामा खटिनुपर्ने जिम्मेवारीका कारण दसैँमा घरपरिवारसँग टीका ग्रहण गर्न नपाएका प्रहरी कर्मचारीले कार्यस्थलमै दसैँ मनाएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रहरी कर्मचारीलाई टीका तथा जमरा लगाइदिँदै दसैँको खुसी साटासाट गरेका हुन्। डीआईजी भट्टराई र नेपाल प्रहरी श्रीमती सङ्घ सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराईले प्रदेश प्रहरी कार्यालय […]
