
अमेरिकी हुलाकलाई ठगी गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
लाहोर : अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानमा ३३ वर्षीय फहीम अकरम पक्राउ परेका छन् । अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोपमा उनलाई पक्राउ

