Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 12h agolast: 2h ago

पाटन दरबार संग्रहालयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुरको पाटन दरबार संग्रहालयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ। नाच प्रदर्शनका लागि थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक र गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मङ्गलबजार पुर्‍याएका थिए। लिच्छवीकालीन परम्परासँग जोडिएको यो नाच विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा देखाउने प्रचलन छ।

TopicsLalitpur
3 publishers · 3 headlines · 3 in 24h · developing over 9 hours
Broke firstRatopati logoRatopati

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

ललितपुर । पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट

story3 publishers
Coverage

2 more headlines since

first · 12h agolatest · 3h ago
  1. पाटन दरबार संग्रहालयको मूलचोकमा नवदुर्गा नाच प्रदर्शन

    प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ ।

  2. पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

    ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्‍याएका थिए । नेवार समुदायको प्राचीन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.