
क्षेत्रीय सुरक्षा सहकार्यमा श्रीलङ्काको जोड
काठमाडाैँ। श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागुऔषध तस्करी, मानव बेचबिखन र साइबर अपराध नियन्त्रण गर्न क्षेत्रीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले अक्टोबर १३ मा भारतको नयाँदिल्लीमा आयोजित
