
सुरक्षित सूचना आदानप्रदानमा सहकार्यको आवश्यकता : गृहमन्त्री गुरुङ
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आतङ्कवाद र बहुराष्ट्रिय अपराधविरुद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका छन् । भारतमा बसेको पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सुरक्षित सूचना आदानप्रदान, सङ्गठित र समन्वयात्मक प्रयासमा क्षेत्रीय राष्ट्रबिच सहकार्य


