Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

विश्वकप छनोट प्लेअफका कारण नेपाल र भारत 'ए' बीचको क्रिकेट शृङ्खला स्थगित

नेपाल र भारत 'ए' बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ। नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उक्त शृङ्खला स्थगित गरेको जनाएको छ। डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने छनोट प्लेअफका कारण शृङ्खलाको नयाँ तालिका छिट्टै सार्वजनिक गरिने क्यानले जानकारी दिएको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

विश्वकप क्वालिफायर प्ले-अफका कारण नेपाल र भारत ‘ए’ बीचको शृङ्खलाको मिति परिवर्तन हुने

काठमाडौं। आगामी डिसेम्बरमा तय भएको नेपाल र भारत ‘ए’ बिचको क्रिकेट शृङ्खलाको पूर्वतालिका परिवर्तन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै उक्त शृङ्खलाको नयाँ तालिका छिट्टै तय गरिने जानकारी

story2 publishers
Coverage

1 more headline since

  1. नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

    ५ कात्तिक, काठमाडौं । नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ। नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि दुई टोलीबीचको शृङ्खला स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने छनोट प्लेअफका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.