डेटा गोपनीयता मुद्दामा मेटालाई २५ अर्ब डलर जरिवाना
अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ ।फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डेटा गोपनीयताबारे कम्पनीले उपभोक्तालाई भ्रमित गरेको ठहर गर्दै जुरीले दोषी ठहर गरेपछि न्यायाधीश फ्रान्सिस म्याथ्युले बुधबार उक्त जरिवानाको आदेश दिएका हुन् । अमेरिकी इतिहासमै कुनै कम्पनीमाथि लगाइएको सबैभन्दा ठूलो आर्थिक दण्डमध्ये यो एक भएको न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले बताएका छन् ।यो
