
सीमा क्षेत्रमा झडप रोक्न उत्तर कोरियालाई सञ्चार संयन्त्र स्थापना गर्न दक्षिण कोरियाको आग्रह
दक्षिण कोरियाले अन्तर–कोरियाली सीमा क्षेत्रमा हुन सक्ने आकस्मिक झडप रोक्न उत्तर कोरियालाई तत्काल सञ्चार संयन्त्र स्थापना गर्न आग्रह गरेको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सैन्य सीमा रेखा (एमडीएल) सम्बन्धमा दुवै पक्षबीच