
बाढीपहिरोले क्षति पुर्याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस
दमौली– गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न स्थानमा सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएपछि पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सिफारिस गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिग्रस्त संरचनाको विवरण सङ्कलन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित कार्यालय र मन्त्रालयमा सिफारिस गरेको हो। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका […]
