Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Octlast: 6d ago

एमाले अध्यक्ष ओलीद्वारा नेता बाबुराम गौतमप्रति श्रद्धाञ्जली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेका छन् । वक्तव्यमा ओलीले गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनबाट पार्टीले निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका जनसेवक गुमाएको उनले उल्लेख गरेका छन् ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेकाे शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहेका गौतमको निधनले

story2 publishers
Coverage

1 more headline since

  1. एमाले नेता बाबुराम गौतमको निधनप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

    नेकपा एमालेले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको शोक वक्तव्यमा गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै ओलीले उनको निधनबाट पार्टीले निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका जनसेवक

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.