Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 3h ago

सशस्त्र प्रहरी प्रमुख पौडेलद्वारा दशैँको टीका जमरा प्रदान

बडादशैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरू, पूर्व सशस्त्र प्रहरी कर्मचारीहरू एवं परिवारजनलाई विजयादशमीको टीका जमरा लगाई प्रसाद प्रदान गर्नुभएको छ। कार्यक्रम कात्तिक ६ गते शुक्रबारका दिन स्वयम्भूस्थित “शरद भवन” मा आयोजित भएको थियो। सो अवसरमा संगठन प्रमुखबाट बडादशैँको टीका जमरा प्रदान गरिएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

दसैँको अवसरमा सशस्त्र प्रहरीद्वारा टीका जमरा प्रदान

काठमाडौँ । बडादसैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले शुक्रबार सशस्त्र प्रहरी कर्मचारीहरू, पूर्व सशस्त्र प्रहरी कर्मचारीहरू एवं परिवारजनलाई विजयादशमीको टिका जमरा लगाई प्रसाद प्रदान

story2 publishers
Coverage

1 more headline since

  1. बडादशैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालद्वारा टीका जमरा प्रदान

    काठमाडौ । बडादशैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले कात्तिक ६ गते शुक्रबारका दिन सशस्त्र प्रहरी कर्मचारीहरू, पूर्व सशस्त्र प्रहरी कर्मचारीहरू एवं परिवारजनलाई विजयादशमीको टिका जमरा लगाई प्रसाद प्रदान गर्नुभएको छ। स्वयम्भूस्थित “शरद भवन” मा आयोजित कार्यक्रममा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक बाट बडादशैँको टीका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.