बेँसीसहर–चामे सडक ६ दिनपछि सञ्चालनमा
६ कात्तिक, मनाङ । अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुन: सञ्चालनमा आएको छ । मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी ६ दिनमा सो सडक खुलाएको हो । दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै […]

