
पठन संस्कृतिको पुनर्जागरण
प्रेमनारायण भुसाल केही समयअघि कक्षा ७ मा अध्ययनरत विद्यार्थीले सोधेको प्रश्नले मलाई निकै गम्भीर भएर सोच्न बाध्य बनायो । एक जना प्रसिद्ध नेपाली साहित्यकारको कथा पढिरहेका थियौँ । करिब पाँच पृष्ठ लामो त्यस कथाले मानवीय संवेदनाको सूक्ष्म
