Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19h agolast: 3h ago

गायिका ऋचा काफ्लेको स्वरमा चोट र आशाको गीत सार्वजनिक

गायिका ऋचा काफ्लेको स्वरमा ‘दिनदिनै बौरिँदैछु, दिनै मर्दैछु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनभित्रका चोट, अधुरा चाहना र दबिएका भावनालाई समेटिएको यो गीतले ‘म बाँचेको सार के हो’ भन्ने जीवनको खोजीलाई प्रस्तुत गर्दछ । इटहरीमा सार्वजनिक यो गीतले हरेक बिहान नयाँ आशासहित उठ्ने मानवीय भोगाइलाई शब्दमा उतारेको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 16 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

‘दिनदिनै बौरिँदैछु, दिनै मर्दैछु’ : चोट र आशाको कथा बोकेर आइन् ऋचा काफ्ले

इटहरी : मनभित्र चोट छन्, पूरा हुन नसकेका चाहना छन् र दबिएका भावना पनि छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र जीवनको बाटो पछ्याइरहन्छ । यही भोगाइलाई शब्दमा उतारिएको ‘म बाँचेको सार के

archives2 publishers
Coverage

1 more headline since

  1. ‘दिनदिनै बौरिँदैछु, दिनै मर्दैछु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

    इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र यही भोगाइ बोकेको ‘म बाँचेको सार के हो खोजी गर्दैछु’ गीत गायिका ऋचा काफ्लेको स्वरमा सार्वजनिक

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.