Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म चल्ने अभियानबारे पार्टीले २५ बुँदे सर्कुलर जारी गरेको छ । प्रवक्ता प्रकाश ज्वालाका अनुसार शनिबार दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गरिनेछ । अभियानअन्तर्गत प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ज्ञापनपत्र बुझाइने छ ।

2 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

दुई महिने राष्ट्रिय जागरण अभियानबारे नेकपाको २५ बुँदे सर्कुलर (पूर्णपाठसहित)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान भोलि(शनिबार)देखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार

story3 publishers
Coverage

2 more headlines since

first · 4h agolatest · 3h ago
  1. नेकपाले दुई महिने जागरण अभियान चलाउने

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । भोलि कात्तिक ७ गतेदेखि सुरु हुने अभियान मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ । असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने […]

  2. प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ज्ञापनपत्र बुझाउँदै नेकपाले राष्ट्रिय जागरण अभियान चलाउने

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । भोलि कात्तिक ७ गतेदेखि

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.