
सुदूरपश्चिम प्रदेशसभा सचिवको राजीनामा स्वीकृत, कहिले नियुक्त हुन्छन् नयाँ सचिव ?
धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। सभामुख भीम भण्डारीले बोगटीले दिएको राजीनामा स्वीकृत गरेका हुन्। बोगटीले घरायसी कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका थिए। उनले कात्तिक ३१ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। उनको राजीनामा सोही दिन स्वीकृत भएको सभामुख भण्डारीले जानकारी दिए। बोगटीको राजीनामा स्वीकृत भएसँगै प्रदेशसभा सचिव […]
