
ट्रम्पप्रति ७० प्रतिशत युवाहरुको असन्तुष्टि
काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीप्रति युवा मतदाताको असन्तुष्टि बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेर समूहका ७० प्रतिशत मतदाता डेमोक्रेटिक पार्टीलाई समर्थन गर्छन्