
साइबर सुरक्षाको जोखिमका कारण भीसीटीएस प्रणाली बन्द, कागजात बोकेर गाडी चलाउनु पर्ने
काठमाडौं । राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट एचपीएच तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर कमजोरी देखिएको भन्दै बन्द गरेको हो । विभागले ‘अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरी’ लाई मध्यनजर गर्दै उक्त प्रणाली अस्थायी रूपमा बन्द गरेको हो । प्रणाली […]
_lqpBLjLojd.webp)
_qRDrm29r1Q.webp)