Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

दसैँपछि भोजपुरका किसानलाई धान भित्र्याउने चटारो

भोजपुरका गराहरूमा लहलहाएका सुनौला धानका बालाले गाउँघर पहेँलपुर बनेका छन् र किसान धान भित्र्याउन व्यस्त छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्नमा व्यस्त छन् । दसैँको टीका–जमरा र खानपिन सकिने बित्तिकै धान थन्क्याउने चटारो सुरु हुने भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काले बताएकी छन् । कात्तिक महिनाको सुरुआतसँगै पहाडी भेगको मुख्य खाद्यान्न बाली धान भित्र्याउने काम सुरु हुँदैछ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 27 min
Broke firstPradesh Khabar logoPradesh Khabar

दसैँको रमझम सकिँदै, भोजपुरका किसानलाई धान भित्र्याउने चटारो

भोजपुर । दसैँको रमझम बिस्तारै सकिँदै जाँदा भोजपुरका किसानलाई वर्षभरिको मुख्य खाद्यान्न बाली धान भित्र्याउने चटारो सुरु हुन लागेको छ । पहाडी भूगोलका गराहरूमा लहलहाएका सुनौला धानका बालाले गाउँघर पहेँलपुर बनेका छन् भने चाडपर्वको खुसीसँगै किसानहरू

archives3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 3h ago
  1. भोजपुरका खेतमा लहलहाए सुनौला धान, किसानलाई भित्र्याउने चटारो

    भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् । दसैँको टीका–जमरा र खानपिन

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. किसानलाई धान थन्क्याउने चटारो

    भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ भित्रिएकाले अहिले किसानहरू परिवार र आफन्तजनसँग चाडपर्वको खुसियाली साट्नमा व्यस्त देखिन्छन् । दसैँको टीका–जमरार खानपिन सकिने बित्तिकै धान थन्काउने चटारो सुरु हुने भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्का बताउँछिन् । कात्तिक महिनाको सुरुआतसँगै पहाडी भेगको मुख्य खाद्यान्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.