सीको कडा सन्देश : पार्टीको निर्देशन मान, नत्र पद छाड
चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी साता चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वको बैठक बोलाउँदै छन्। बैठकमार्फत उनले नेतृत्वलाई कडा सन्देश दिने तयारी गरेका छन्- पार्टीको निर्देशनअनुसार चल, अनुशासन उल्लङ्घन नगर। चीनको प्रान्तीय प्रशासन तथा पार्टी–राज्यका महत्त्वपूर्ण मन्त्रालय र निकाय सञ्चालन गर्ने अधिकारीहरूको अनुशासन र कार्यसम्पादनप्रति राष्ट्रपति सी असन्तुष्ट रहेको बैठकले उजागर गर्ने चीन मामिलाका जानकारहरूले बताएका […]

