Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

पाथीभरा मन्दिरमा एकैदिन ४ हजारभन्दा बढी दर्शनार्थी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो। चाडपर्वको छेको पारेर दर्शनार्थीको संख्या बढेको हो।

TopicsTaplejung
2 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 2h ago
  1. शनिबार एकैदिन ४ हजार ३ सय बढीले गरे पाथीभरा दर्शन

    ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३ सयभन्दा बढी दर्शनार्थीले पूजाआराधना गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatedharma-saskriti4 publishers
  2. पाथीभरामा शनिबार एकैदिन ४ हजार ३ सय बढी दर्शनार्थी

    ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३ सयभन्दा बढी दर्शनार्थीले पूजाआराधना गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. पाथीभरा दर्शन गर्ने भक्तजनहरुको भीड (तस्विरहरु)

    चाडपर्वको छेको पारेर ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शनका लागि पुग्ने भक्तजनहरुको संख्या बढेको छ । शनिबार पूजापाठ तथा दर्शनका लागि पुगेका भक्तजनहरूको संख्या चार हजार ३०७ जना रहेको छ । तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्युज बैंक

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.