
फिलिपिन्समा सैन्य विमान दुर्घटना, चार पाइलटको मृत्यु
काठमाडौं । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ। फिलिपिन्सको वायुसेनाका अनुसार शुक्रबार राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तस्थित फर्नान्डो एयर बेसमा एसएफ–२६० मोडलका दुई प्रशिक्षण विमान दुर्घटनामा परेका




