Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 25 min ago

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । नेकपाले गर्न लागेको राष्ट्रिय जागरण अभियानको शुभारम्भका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले इतिहास, पृष्ठभूमिलगायत धेरै कुराको समीक्षा नगरी एमालेसँग एकता नहुने बताए । दुवै पार्टीबीच विचार, इतिहास र राजनीतिक कार्यशैलीमा भिन्नता रहेको उनले स्पष्ट पारे । यसअघि प्रचण्डले एमालेसँग मिल्न सक्ने संकेत गरेका थिए ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । इतिहास, पृष्ठभूमिलगायत धेरै कुरा समीक्षा नगरी एमालेसँग एकता नहुने उनले बताए ।नेकपाले गर्न लागेको राष्ट्रिय जागरण अभियान शुभारम्भ गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् । यसअघि प्रचण्डले एमालेसँग मिल्न सक्ने संकेत गरेका थिए ।‘विचार मिल्नेसँग मिल्न डराउँदैनौँ भन्नुको अर्थ सबैसँग मिलिहाल्छौँ&

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 30 min ago
  1. एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : प्रचण्ड

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमाले र नेकपाको चरित्र नै फरक रहेको दाबी गरे । “राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक […]

    Himal Press logoHimal PressPrivate4 publishers
  2. एमालेसँग प्रचण्डको आशंका, भन्छन्: तत्काल एकता सम्भव छैन

    उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.