Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

दाङको राप्ती प्रादेशिक अस्पतालमा आईसीयू र सिटीस्क्यान छैन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा दुई वर्षदेखि सिटीस्क्यान बिग्रिएको छ भने सघन उपचार कक्ष (आईसीयू) पनि छैन । यसका कारण गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले लामो समयदेखि बिरामी रेफर गर्दा अस्पताललाई ‘रेफर सेन्टर’ भनेर ब्याङ्ग्य गर्ने गरिएको बताए । आईसीयू र सिटीस्क्यान सेवा नहुँदा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक बनेको छ ।

5 publishers · 5 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए। ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसीयु नहुँदा […]

Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्षसम्म पनि भएन मर्मत

    ७ कात्तिक, तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आईसीयू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ’, […]

  2. राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

    अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'...

    Nagarik News logoNagarik NewsPrivatehealth5 publishers
  3. राप्ती प्रादेशिक अस्पताल दुई वर्षदखि ‘सिटीस्क्यान’विहीन

    दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ,’ उनले भने, ‘आइसियू […]

  4. राप्ती प्रादेशिक अस्पतालमा 'सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

    दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.