Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

रास्वपाका गणेश पराजुली र मौरिससका श्रममन्त्रीबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्। मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको उक्त भेटमा मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको छ। साथै नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल

मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल

story5 publishers
Coverage

4 more headlines since

first · 4h agolatest · 1h ago
  1. मौरिससका श्रम मन्त्रीसँग रास्वपा उपनेता पराजुलीले गरे नेपाली श्रमिकको अवस्थाबारे छलफल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्। मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा त्यहाँ कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल गरेका हुन्। भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय […]

  2. मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट

    ७ कात्तिक, मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन् । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा उनीहरूबीच छलफल भएको पराजुलीको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक […]

  3. मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, १४ हजार नेपाली श्रमिकको सुरक्षाबारे छलफल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासम उतेमसँग भेटवार्ता गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट

    मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण तथा नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

    Baahrakhari logoBaahrakhariPrivatedetail5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.