Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

रियादतर्फ प्रहार गरिएको हुथी मिसाइल साउदी गठबन्धनद्वारा निष्क्रिय

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत गराउन साउदी नागरिक सुरक्षा निकायले पूर्वचेतावनी प्रणालीसमेत सक्रिय पारेको थियो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 23 min
Broke firstRatopati logoRatopati

रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

साउदी अरब । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ । साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज

story3 publishers
Coverage

2 more headlines since

first · 2h agolatest · 2h ago
  1. रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

    साउदी अरब । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ । साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

    रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ । रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन् । सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत गराउन साउदी नागरिक सुरक्षा निकायले पूर्वचेतावनी प्रणालीसमेत सक्रिय पारेको थियो । गठबन्धनका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.