Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

बूढीगण्डकी बाढीले अवरुद्ध बेनीघाट–तातोपानी सडक खुल्यो

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अब स्थायी निर्माणको तयारी थालिने भएको छ।

5 publishers · 7 headlines · developing over 20 hours
How this story evolved· 2 updates
  1. 3 sources4d ago

    बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि उक्त सडक खुलेको हो। अब सो खण्डमा स्थायी निर्माणको तयारी थालिने भएको छ।

  2. 6 sources3d agocurrent

    बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अब स्थायी निर्माणको तयारी थालिने भएको छ।

Broke firstRatopati logoRatopati

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ :  मन्त्री लम्साल

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक

story7 publishers
Coverage

6 more headlines since

first · 4d agolatest · 3d ago
  1. बेनीघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु

    गुणबहादुर रोका सुलीकोट ( गोरखा ), कात्तिक ९ गते । बूढीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध बेनिघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु भएको छ । धार्चेको खोर्लावेशी देखि तातोपानी क्ष...

  2. बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

    गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ८ गते । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्...

  3. बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

    काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अब […]

  4. बेनिघाट–तातोपानी सडक खुल्यो : मन्त्री लम्साल

    काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको […]

  5. बेनिघाट–तातोपानी सडक खुलाउने काम सकियो

    बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। ...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  6. बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

    बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.