Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

धानबालीमा 'लाइ किरा'को प्रकोप, भोजपुरका किसान चिन्तित

धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा 'लाइ किरा'को प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । स्थानीय किसान धनबहादुर थापाका अनुसार भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको छ । किराको प्रकोपले धानको फेदमा क्षति पुर्‍याउँदा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको छ ।

5 publishers · 5 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले

story5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 3d ago
  1. भोजपुरमा धानबालीमा ‘लाइ किरा’को प्रकोप, उत्पादन घट्ने चिन्ताले किसान पिरोलिए

    धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिए । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्‍याएको उनले बताए ।धानको फेदमा किराले क्षति पुर्

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या, किसान चिन्तित

    धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

    भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् । भोजपुर नगरपालिका-५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिए । […]

  4. भोजपुरमा पाक्ने बेलाको धानमा ‘लाइ किरा’ को प्रकोप

    ९ कात्तिक, भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’ को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् । भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.