
दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)
काठमाडौँ । दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौँ फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो । राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थलहरू सिन्धुलीगढी र सेल्फी डाँडामा पनि घुइँचो बढेको